बाइबलीय शिक्षा

परमेश्वरको धार्मिकताबारे के भन्न सकिन्छ?

परमेश्वरको धार्मिकताबारे के भन्न सकिन्छ? येशू ख्रीष्टमाथिको विश्वासद्वारा हामी परमेश्वरसँग एक 'सही' सम्बन्धमा ल्याइएका छौं - "यसकारण, विश्वासद्वारा धर्मी ठहरिएपछि हामी हाम्रा प्रभु येशूमार्फत परमेश्वरसँग शान्तिमा रहन्छौं। [...]